Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

रास्वपाको प्रत्यक्षतर्फको उम्मेदवारी दिने समय आज सकिदै

रास्वपाको प्रत्यक्षतर्फको उम्मेदवारी दिने समय आज सकिदै

images
  • रास्वपाको प्रत्यक्षतर्फको उम्मेदवारी दिने समय आज सकिदै
    images
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवार छनौटको प्रक्रियाका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । 

    images
    images
    images

    रास्वपाले पार्टीको आन्तरिक उम्मेदवार छनोट प्रक्रियामा सहभागी हुन उम्मेदवारी दिने अन्तिम समय पौष २६ गते (आज) राति १२ बजे सम्म तोकेको छ । 

    images
    images
    images

    उम्मेदवारी राष्ट्रिय स्वतन्त्र पार्टीको मोबाइल एप मार्फत दिन सकिने जनाएको छ । उम्मेदवारको आवेदन शुल्क २५ हजार तोकिएको छ ।

    images
    images
    images

    साथै आर्थिक अभावका कारण आवेदन शुल्क तिर्न नसक्ने अवस्था भएमा सम्बन्धित सरकारी निकायले जारी गरेको विपन्नताको परिचयपत्र, पार्टी पालिका समितिबाट जारी सिफारिस पत्रका आधारमा सचिवालयले अन्तिम निर्णय गर्ने जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रास्वपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।