Logo

२०८३, आश्विन १०गते


images
images

देवदहमा नि:शुल्क आँखा शिविर सम्पन्न

देवदहमा नि:शुल्क आँखा शिविर सम्पन्न

images
  • देवदहमा नि:शुल्क आँखा शिविर सम्पन्न
    images
    images

    देवदह । रुपन्देहीको देवदहमा आँखा शिविर सम्पन्न भएको छ। देवदह -४ भवानीपुरमा अवस्थित श्रृष्टि सामुदायिक बन उपभोक्ता समुहको आयोजना र बुटवल लायन्स  आँखा अस्पतालको प्राविधिक सहयोगमा एक दिने निशुल्क आँखा शिविर सम्पन्न भएको हो । 

    images
    images
    images

    निशुल्क आँखा शिविरमा २ सय  १७ जनाले आँखा परिक्षण गराएका थिए। जस मध्ये २० जनालाई मोतीबिन्दु देखिएकोले निशुल्क शल्यक्रिया हुने भएको छ। आँखा शिविरमा डा इम्दिरा जोशी र अखिलेश यादवले सहजीकरण गरेका थिए। 

    images
    images
    images

    बुटवल लायन्स आँखा अस्पतालको प्राविधिक सहयोग र श्रृष्टि सामुदायिक बन उपभोक्ता समुहको आयोजनामा संचालन भएको आँखा शिविरमा 
    बिरामीलाई दिइएको सम्पुर्ण औषधि खर्च समेत सामुदायिक बनले व्यवस्थापन गरेको सामुदायिक वनका अध्यक्ष बम बहादुर आलेले जानकारी दिए। २२ औं साधारण सभाको अवसर पारेर उक्त आँखा शिविर संचालन गरिएको अध्यक्ष आलेले बताए।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।