Logo

२०८३, श्रावण ३०गते


images
images

रास्वपा र उज्यालोबीचको एकता भंग : कुलमान उनेपाको अध्यक्ष बन्दै

रास्वपा र उज्यालोबीचको एकता भंग : कुलमान उनेपाको अध्यक्ष बन्दै

images
  • रास्वपा र उज्यालोबीचको एकता भंग : कुलमान उनेपाको अध्यक्ष बन्दै
    images
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी (उनेपा) बीच एकता सहमति भंग भएको छ । एकता प्रक्रिया भंग भएपछि दुवै दल अलग अलग निर्वाचनमा जाने भएका हुन् । 

    images
    images
    images

    रास्वपासँगको एकता प्रक्रिया भाग भएपछि घिसिङ उज्यालो नेपाल पार्टीको अध्यक्ष बन्ने भएका छन् । उज्यालो नेपाल पार्टीले घिसिङलाई अध्यक्ष नियुक्त गरिएको औपचारिक घोषणा गर्न साँझ ६ बजे पत्रकार सम्मेलन समेत आयोजना गरेको छ ।  

    images
    images
    images

    कुलमान पक्षले रास्वपामा वरिष्ठ उपसभापतिसँगै पार्टीको नाम परिवर्तन गर्नुपर्ने, महामन्त्री दिनुपर्ने र समानुपातिक सूचीमा कम्तिमा ६ जना निर्वाचित हुने सुनिश्चित हुनुपर्ने माग राखेपछि कुरा नमिलेको बताइएको छ ।

    images
    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रास्वपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।