Logo

२०८३, आश्विन १०गते


images
images

देवदह खानेपानीको निर्वाचन आज : विहान ९ बजेबाट मतदान सुरु हुने 

देवदह खानेपानीको निर्वाचन आज : विहान ९ बजेबाट मतदान सुरु हुने 

images
  • देवदह खानेपानीको निर्वाचन आज : विहान ९ बजेबाट मतदान सुरु हुने 
    images
    images

    देवदह । देवदह खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको निर्वाचन आज हुँदैछ । निर्वाचनमा संयुक्त गठबन्धनबाट मोतिलाल ढकालको नेतृत्वमा एउटा र नेकपा एमालेबाट गुमानसिंह कुवरको नेतृत्वमा अर्को गरि दुई प्यानल भिड्दैछन ।

    images
    images
    images


    विहान ९ बजेबाट निर्वाचन प्रक्रिया सुरु हुने निर्वाचन समितिका संयोजक डासीराम पाण्डेले जानकारी दिएका छन् ।

    images
    images
    images

    ४ हजार ३ सयबढी उपभोक्ता रहेको देवदह खानेपानीको आजको निर्वाचनमा निर्वाचन प्रक्रियामा सहभागी हुन २ हजार ८ सय बढिले आफ्नो परिचय पत्र लिएका छन् । 

    images
    images
    images

    मतदान केद्र रहेको देवदह आदर्श बहुमुखी क्याम्पसमा दुबै प्यानलका प्रतिनिधि र समर्थकहरू आउने क्रम जारी छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।