Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

रास्वपाका अर्को नेताको राजीनामा : बागमती प्रदेश उपसभापति हुमागाईंले छोडे पार्टी

रास्वपाका अर्को नेताको राजीनामा : बागमती प्रदेश उपसभापति हुमागाईंले छोडे पार्टी

images
  • रास्वपाका अर्को नेताको राजीनामा : बागमती प्रदेश उपसभापति हुमागाईंले छोडे पार्टी
    images
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र असन्तुष्टि बढिरहेको छ । पार्टीका बागमती प्रदेश उपसभापति दिनेश हुमागाईंले प्रदेश उपसभापति पदसहित साधारण सदस्यता समेत त्यागेको घोषणा गरेका छन् ।

    images
    images
    images

    हुमागाईं २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काभ्रे- २ बाट उम्मेदवार बनेका थिए । उनले बिहीबार सार्वजनिक गरेको राजीनामापत्रमा पार्टीभित्र संरचनागत विकृति मौलाउँदै गएको, आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको तथा आर्थिक अपारदर्शिता बढेको आरोप लगाएका छन् । राजीनामाको कारण खुलाउँदै उनले नेतृत्व तहमा नैतिक विचलन देखिएको उल्लेख गरेका छन् । उनले पार्टीभित्र सुधारको सम्भावना कमजोर बन्दै गएको अनुभूति भएपछि छोड्ने निर्णय लिएको बताएका छन् ।

    images
    images
    images

    यस अघि बुधबार रास्वपाकी मधेश प्रदेशकी संस्थापक एवं प्रदेश सभापति ममता शर्माले पनि पार्टी छोडेर काँग्रेसमा प्रवेश गरेकी छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रास्वपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।