Logo

२०८३, श्रावण ३०गते


images
images

भैरहवा र पोखरामा हुने भनिएको रास्वपाको चुनावी सभा स्थगित

भैरहवा र पोखरामा हुने भनिएको रास्वपाको चुनावी सभा स्थगित

images
  • भैरहवा र पोखरामा हुने भनिएको रास्वपाको चुनावी सभा स्थगित
    images
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रुपन्देहीको भैरहवा र कास्कीको पोखरामा गर्ने भनिएको चुनावी सभा स्थगन गरेको छ । 

    images
    images
    images

    पार्टी उपसभापति डोल प्रसाद अर्यालले पत्र लेख्दै फागुन ९ गते भैरहवामा र फागुन १० गते पोखरामा गर्ने भनिएको परिवर्तन उदघोष सभा स्थगन गर्ने निर्णय भएको पत्र पठाएका हुन् ।

    images
    images
    images

    पत्रमा भनिएको छ- प्रतिनिधि सभा सदस्यको निर्वाचन २०८२ को तयारीको क्रममा परिवर्तन उद्धघोष सभा गर्ने भनिएकोमा संगठनात्मक प्राथमिकता निर्धारण तथा रणनैतिक व्यवस्थापन लगाएतका विषेश कारण उक्त कार्यक्रम हालका लागि स्थगन गर्ने निर्णय गरिएको व्यहोरा जानकारी गराउदछु । यस निर्णयबाट यहाँहरूमा पर्न सक्ने असुविधाप्रति हार्दिक क्षमायाचना व्यक्त गर्दै यहाँहरूको साथ, सहयोग तथा सहकार्यको अपेक्षा गर्दछु ।'

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रास्वपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।