Logo

२०८३, आश्विन ९गते


images
images

एन-प्याब्सन केन्द्रिय सचिव पदमा निर्वाचित पौडेलद्वारा धन्यवाद ज्ञापन

एन-प्याब्सन केन्द्रिय सचिव पदमा निर्वाचित पौडेलद्वारा धन्यवाद ज्ञापन

images
  • एन-प्याब्सन केन्द्रिय सचिव पदमा निर्वाचित पौडेलद्वारा धन्यवाद ज्ञापन
    images
    images

    देवदह । नेशनल प्याब्सन नेपालको सातौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रिय समितिको सचिव पदमा निर्विरोध निर्वाचित देवदहका कृष्ण प्रसाद पौडेलले सहयोग गर्नेहरुलाई धन्यवाद ज्ञापन गरेका छन् । 

    images
    images
    images

    देवदह लामो समयदेखि शिक्षा क्षेत्रमा क्रियाशिल पौडेल यहाँको सगरमाथा आवासिय मा.वि. तथा सगरमाथा कलेजका प्राचार्य हुन् । यस अघि हिसान रुपन्देहीका अध्यक्ष समेत रहेका पौडेल  एन-प्याब्सनको केन्द्रिय सचिवमा निर्विरोध निर्वाचित भएका हुन् ।

    images
    images
    images


    आफुलाई साथ, सहयोग र बिश्वास गरेर निर्वाचित गर्नका लागि सहायो गर्ने सम्पूर्णलाई धन्यवाद दिंदै पौडेलले शिक्षा क्षेत्रमा अझै धेरै कामहरु गर्न बाँकी रहेको बताएका छन् । साथै शैक्षिक क्षेत्रमा सुधारका लागि आफुले निरन्तर काम गर्ने प्रतिबद्दता समेत पौडेलले जनाएका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।