Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

रास्वपा छोडेका दिनेश हुमागाईं काँग्रेसमा प्रवेश

रास्वपा छोडेका दिनेश हुमागाईं काँग्रेसमा प्रवेश

images
  • रास्वपा छोडेका दिनेश हुमागाईं काँग्रेसमा प्रवेश
    images
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बागमती प्रदेश उपसभापतिबाट राजीनामा दिएका दिनेश हुमागाईं काँग्रेस प्रवेश गरेका छन् । हुमागाईंलाई काँग्रेस सभापति गगन थापाले पार्टी प्रवेश गराएका छन् ।

    images
    images
    images

    सभापति थापाले सर्लाहीमा चुनाव प्रचारकै क्रममा उनलाई पार्टी प्रवेश गराएका हुन् ।

    images
    images
    images

    हुमागाईंले केहि दिनअघि रास्वपाको प्रदेश उपसभापति पदसहित साधारण सदस्यता समेत त्यागेको घोषणा गरेका थिए ।

    images
    images
    images

    हुमागाईं २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा काभ्रे- २ बाट उम्मेदवार बनेका थिए । उनले रास्वपा भित्र संरचनागत विकृति मौलाउँदै गएको, आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको तथा आर्थिक अपारदर्शिता बढेको आरोप लगाएका थिए । 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रास्वपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।