Logo

२०८३, श्रावण ३०गते


images
images

काठमाडौँ - ८ बाट रास्वपाका विराज भक्त श्रेष्ठ विजयी

काठमाडौँ - ८ बाट रास्वपाका विराज भक्त श्रेष्ठ विजयी

images
  • काठमाडौँ - ८ बाट रास्वपाका विराज भक्त श्रेष्ठ विजयी
    images
    images

    काठमाडौँ । काठमाडौँ - ८ बाट रास्वपाका विराज भक्त श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले २४ हजार ५९२ मत प्राप्त गरेका छन् ।

    images
    images
    images

    उनका निकटतम प्रतिद्वन्दी नेकपाका सुमन सायमीले २ हजार २१७ र नेपाली काँग्रेसकी सपना राजभण्डारीले २ हजार ५३५ मत प्राप्त गरेकी छन् । 

    images
    images
    images

    त्यस्तै एमालेका राजेश शाक्यले १९०९ मत पाएका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रास्वपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।