Logo

२०८३, श्रावण ३०गते


images
images

प्रतिनिधिसभा निर्वाचन

प्यूठानमा रास्वपाका वैदिक विजयी : सुर्य थापा तेस्रो

प्यूठानमा रास्वपाका वैदिक विजयी : सुर्य थापा तेस्रो

images
  • प्यूठानमा रास्वपाका वैदिक विजयी : सुर्य थापा तेस्रो
    images
    images

    काठमाडौँ । प्यूठानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुशान्त वैदिक विजयी भएका छन् । उनले २७ हजार ४६९ मत प्राप्त गर्दै जित हासिल गरेका हुन् ।

    images
    images
    images

    उनका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका डा. गोविन्द राज पोखरेलले १८ हजार ३३८ मत प्राप्त गरेका छन् ।

    images
    images
    images

    त्यसैगरी नेकपा एमालेका सुर्य थापाले १६ हजार ७१० मत प्राप्त गरेका छन् भने नेकपाका कृष्णद्वज खड्काले ९ हजार ७४ र राष्ट्रिय जनमोर्चाका तिलकबहादुर जिसीले ७ हजार ३६४ मत प्राप्त गरेका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रास्वपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।