Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

रास्वपाका समानुपातिक सांसदको नाम आयोगबाटै सार्वजनिक हुन्छ : प्रवक्ता मनिष झा

रास्वपाका समानुपातिक सांसदको नाम आयोगबाटै सार्वजनिक हुन्छ : प्रवक्ता मनिष झा

images
  • रास्वपाका समानुपातिक सांसदको नाम आयोगबाटै सार्वजनिक हुन्छ : प्रवक्ता मनिष झा
    images
    images

    काठमाडौं । रास्वपाले समानुपातिक सांसदको नाम सार्वजनिक नगर्ने भएको छ ।

    images
    images
    images

    आज बसेको सचिवालय बैठकले समानुपतिक सांसद छनौट गरेको, आजै आयोगमा बुझाउने र निर्वाचन आयोगले स्वीकृत गरेपछि मात्र आयोगबाट सार्वजनिक हुने प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

    images
    images
    images

    रास्वपाले खसआर्यबाट १७ जना, जनजातीबाट १६ जना, मधेशीबाट ९ जना, दलितबाट ८ जना, थारुबाट ४ जना र मुस्लिमबाट ३ जना समानुपातिक सांसद छनौट गरेको छ । जसमा ४८ जना महिला र ९ जना पुरुष रहेका छन् ।

    images
    images
    images

    प्रवक्ता झाले बालेन शाहलाई प्रधानमन्त्री बनाउने विषयमा आफुहरु प्रतिबद्ध रहेको बताउदै अन्यथा विश्लेषण नगर्न आग्रह गरेका थिए । 

    स्वास्थ्य अवस्थाका कारण बैठकमा अनुपस्थित पार्टी सभापति रवि लामिछाने भर्चुअल तरिकाबाट जोडिएका थिए । 

    प्रत्यक्षतर्फ १२५ सिट जितेको रास्वपाले समानुपातिकतर्फ ५७ सिट जितेको छ ।  

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रास्वपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।