Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

रास्वपाको सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध

रास्वपाको सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध

images
  • रास्वपाको सांसद अभिमुखीकरण कार्यक्रममा मोबाइल निषेध
    images
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदहरूका लागि गर्ने अभिमुखीकरण कार्यक्रममा मोबाइल लैजान निषेध गरको छ ।

    images
    images
    images

    चैत ३ र ४ गते प्रत्यक्ष र समानुपातिकबाट निर्वाचित सांसदरूलाई गरिने अभिमुखीकरण कार्यक्रममा मोबाइल फोन निषेध गरेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका छन् । 

    images
    images
    images

    कार्यक्रम ललितपुरको ग्वार्कोस्थित एक होटलमा हुने छ । 

    images
    images
    images

    फागुन २१ गतेको निर्वाचनमा रास्वपाले प्रत्यक्षमा १२५ र समानुपातिकमा ५७ गरी कुल १८२ सिट जितेको छ। 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रास्वपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।