Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै

रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै

images
  • रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै
    images
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको बैठक आज बस्दैछ ।

    images
    images
    images

    प्रवक्ता मनिष झाका अनुसार आज ४ बजे केन्द्रीय कार्यालयमा केन्द्रीय समितिको बैठक बस्ने छ भने त्यस लगत्तै ५ बजे संसदीय दलको बैठक बस्ने भएको छ । 

    images
    images
    images

    रास्वपाले शुरुमा केन्द्रीय समितिबाट संसदीय दलको नेता चयनसम्बन्धि विधान संशोधन गर्ने छ भने त्यसपछि बस्ने संसदीय दलको बैठकले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता चयन गर्ने छ ।

    images
    images
    images

    बालेनले भोली शुक्रबार प्रधानमन्त्री पदको शपथ लिने तयारी गरेका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रास्वपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।