Logo

२०८३, श्रावण ३०गते


images
images

अन्तर्राष्ट्रिय

पश्चिम एसियामा युद्ध विस्तारसँगै इन्धनको मूल्य आकाशियो

पश्चिम एसियामा युद्ध विस्तारसँगै इन्धनको मूल्य आकाशियो

images
  • पश्चिम एसियामा युद्ध विस्तारसँगै इन्धनको मूल्य आकाशियो
    images
    images

    काठमाडौँ । इरान समर्थित हुथी विद्रोहीले इजरायलमाथि पहिलो पटक आक्रमण गरेसँगै पश्चिम एसियाको स्थिति थप भयावह बनेको छ । यो द्वन्द्व विस्तार भएसँगै सोमबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी वृद्धि देखिएको छ ।

    images
    images
    images

    ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल २।८१ प्रतिशतले बढेर ११५।७३ डलर पुगेको छ भने अमेरिकी वेस्ट टेक्सस इन्टरमिडिएटको मूयल् पनि ३।१४ प्रतिशतले वृद्धि भई १०२।७७ डलर कायम भएको छ ।

    images
    images
    images

    इजरायली रक्षा बलले इरानको राजधानी तेहरानका विभिन्न स्थानमा शक्तिशाली विस्फोट गराएको छ । इरानको ऊर्जा मन्त्रालयले विद्युतीय पूर्वाधारमा भएको आक्रमणका कारण तेहरान र अल्बोर्ज प्रान्तका केही भागमा बिजुली काटिएको तर अहिले धेरैजसो ठाउँमा पुनः आपूर्ति सुचारु भएको जनाएको छ । 

    images
    images
    images

    यता इजरायलको औद्योगिक क्षेत्र नियोत होभभमा पनि मिसाइलको छर्राका कारण भीषण आगलागी भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # इन्धन
  • # पश्चिम एसिया
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।