Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

रास्वपाप्रति राजेन्द्र लिङदेनको कटाक्ष

रास्वपाप्रति राजेन्द्र लिङदेनको कटाक्ष

images
  • रास्वपाप्रति राजेन्द्र लिङदेनको कटाक्ष
    images
    images

    काठमाडौँ । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति कटाक्ष गरेका छन् ।

    images
    images
    images

    सामाजिक सञ्जालमा टिप्पणी गर्दै अध्यक्ष लिङदेनले चुनावका बेला गैरदलीय स्थानीय तहको कुरा गरेर झन्डै दुई तिहाइ समर्थन हासिल गरेको पार्टी अहिले फेरि स्थानीय तह निर्वाचनका लागि पार्टीकै तर्फबाट उम्मेदवार खोज्दै हिँड्नु विरोधाभासपूर्ण भएको भन्दै कटाक्ष गरेका हुन् ।

    images
    images
    images

    लिङदेनले भनेका छन्- 'चुनावमा गैरदलीय स्थानीय तहको कुरा गरेर झन्डै दुई तिहाइ ल्याएको पार्टीले फेरि स्थानीय तहमा पार्टीको तर्फबाट उम्मेदवार खोज्दै हिँड्नु अलि कुरा मिलेन कि ? कि मैले कुरा बुझिन ?'

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रास्वपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।