Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

रास्वपाले पुन: शुरु गर्दै 'नीति मन्थन'

रास्वपाले पुन: शुरु गर्दै 'नीति मन्थन'

images
  • रास्वपाले पुन: शुरु गर्दै 'नीति मन्थन'
    images
    images

    काठमाडौँ ।  राष्ट्रिय स्वतन्त पार्टी (रास्वपा) 'नीति मन्थन' पुन: सुरुवात गर्ने भएको छ । 

    images
    images
    images

    रास्वपा प्रवक्ता मनिष झाका अनुसार बैशाख २० गते बसेको केन्द्रीय सचिवालय बैठकमा पार्टी सभापति रवि लामिछानेले 'नीति मन्थन पुन: शुरु गर्न प्रस्ताव गरेका थिए । सोहि प्रस्ताव र निर्देशन अनुसार रास्वपाले विगतमा गर्दै आएको 'नीति मन्थन' कार्यक्रम पुन: सुरुवात गर्ने झाले जानकारी दिए । 

    images
    images
    images

    जस अनुसार यही वैशाख २७ गते, अपराह्न ३ बजे देखि ६ सम्म, काठमाडौँ प्रदर्शनी मार्ग स्थित नेपाल पर्यटन बोर्डको सभा हलमा बिपद जोखिम न्यूनीकरण तथा बिपद व्यवस्थापन" विषयमा 'नीति मन्थन' कार्यक्रम आयोजना गरिने उनले बताए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रास्वपा
  • # नीति मन्थन
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।