Logo

२०८३, आश्विन १०गते


images
images

निर्वाचन अपडेट देवदह : तिब्र प्रचार प्रसारमा दलहरू

निर्वाचन अपडेट देवदह : तिब्र प्रचार प्रसारमा दलहरू

images
  • निर्वाचन अपडेट देवदह : तिब्र प्रचार प्रसारमा दलहरू
    images
    images

    देवदह । राजनीतिक दलहरूले स्थानीय तह निर्वाचन लक्षित घरदैलो तथा प्रचारप्रसार कार्यक्रमलाई तिब्र पारेका छन् ।

    images
    images
    images

    यसैबीच नेपाली काङ्ग्रेस र नेकपा माओवादी केन्द्रको संयुक्त गठबन्धनले देवदहको ७ मा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ। सो क्रममा बोल्दै नगर प्रमुख पदका उम्मेदवार हिरा बहादुर खत्रीले देवदहको समृद्धिको सपना पूरा गर्न गठबन्धनले जित्नुपर्ने बताए । आफ्नो कार्यकालमा सुरु भएका महत्वपूर्ण कामहरू पूरा गर्न  र नयाँ योजनाको थालनी गर्न गठबन्धनलाई जिताउन पर्नेमा उनको जोड थियो । त्यसैगरी उपप्रमुख पदकी उम्मेदवार सुन्दरी गिरीले यो पटक इमानदार व्यक्तिले जित्नुपर्ने बताईन् । सो क्रममा गठबन्धनका नेताहरू बासु रिमाल, मोतीलाल ढकाल लगायत नेता कार्यकर्ताको उपस्थिति रहेको थियो । 

    images
    images
    images

    त्यसैगरी नेकपा एमालेले पनि देवदह ५ मा घरदैलो गरेको छ । सो क्रममा बोल्दै नगरप्रमुख पदका उम्मेदवार ध्रुब प्रसाद खरेलले भ्रष्टचार मुक्तगरी देवदहलाई समृद्धि नगर निर्माण गर्न नेकपा एमालेलाई जित्न आवश्यक बताएका छन् ।देवदहमा रहेका विकृति विसंगति अन्त्य गर्दै शुसासनयुक्त नगर निर्माणको आफु प्रतिवद्ध भएर लाग्नेमा उनको जोड थियो । सो क्रममा उपप्रमुखका उम्मेदवार विद्यालक्ष्मी गुरुङ लगायतका एमाले नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

    images
    images
    images

    त्यसैगरी अन्य राजनीति दलहरू राप्रपा, एकीकृत समाजवादी, राष्ट्रिय जनमुक्ति पार्टी, राष्ट्रिय जनमोर्चा लगायत स्वतन्त्र उम्मेदवारले पनि घरदैलोलाई निरंतरता दिएका छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।