Logo

२०८३, श्रावण ३०गते


images
images

राजनीति

रास्वपाको सचिवालय बैठक आजै बस्दै

रास्वपाको सचिवालय बैठक आजै बस्दै

images
  • रास्वपाको सचिवालय बैठक आजै बस्दै
    images
    images

    काठमाडौं  । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्ने भएको छ । पार्टी सभापति रवि लामिछानेले आज राति ८ बजे भर्चुअल माध्यमबाट पार्टी सचिवालयको बैठक बोलाएका हुन् । 

    images
    images
    images

    समसामयिक राजनीति र पार्टी गतिविधि, अनुशासन आयोग, निर्वाचन आयोग र विभागहरूको मनोनयन, अनुशासनात्मक कारबाही, प्रदेश अधिवेशन कार्यविधि, महाधिवेशन मूल आयोजक समिति अन्तर्गतका उपसमिति, महाधिवेशन निर्वाचन कार्यविधि सम्बन्धमा, विधान संशोधन , संघीय सांसदहरूको पार्टी जिम्मेवारी र विविध विषयमा छलफल गर्नका लागि बैठक बोलाएका हुन् । 

    images
    images
    images

    बैठकमा जिल्ला अधिवेशन कार्यविधिमा संशोधन सम्बन्धमा, प्रदेश, जिल्ला र पालिका समितिको अधिवेशनमा २५ प्रतिशत बढी मत प्राप्त गर्ने पदाधिकारीका उम्मेदवार एक तहमाथिको अधिवेशनमा प्रतिनिधि हुने सम्बन्धमा र सम्बन्धित तहको अधिवेशनमा उम्मेदवार नभई एक तहमाथिको अधिवेशनमा प्रतिनिधि हुने सम्बन्धमा छलफल हुनेछ।

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रास्वपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।