Logo

२०८३, श्रावण ३०गते


images
images

बुटवल उपमहानगरपालिका वडा नं. १ मा कांग्रेसका बागी उम्मेदवार बस्नेत विजयी

बुटवल उपमहानगरपालिका वडा नं. १ मा कांग्रेसका बागी उम्मेदवार बस्नेत विजयी

images
  • बुटवल उपमहानगरपालिका वडा नं. १ मा कांग्रेसका बागी उम्मेदवार बस्नेत विजयी
    images
    images

    बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर १ मा बागी उम्मेदवार नरेन्द्र बस्नेत विजयी भएका छन्। नेपाली कांग्रेसबाट टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवार बनेका थिए। 

    images
    images
    images

    २०७४ सालको स्थानीय चुनावमा कांग्रेसबाट वडाध्यक्ष उम्मेदवार रहेका उनी एमालेका महेन्द्र लिगलसँग पराजित भएका थिए।  यसपटक भने पार्टीले माधव प्रधानलाई टिकट दिएको थियो। बागी उम्मेदवारी दिएपछि उनी पार्टीको कारबाहीमा परेका थिए। 

    images
    images
    images

    सो वडामा बस्नेत विजयी हुँदा एमालेका महेन्द्र लिगल दोस्रो स्थानमा र कांग्रेसका आधिकारिक उम्मेदवार माधव प्रधान तेस्रो स्थानमा रहे। वडा सदस्यमा सबै कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # बुटवल उपमहानगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।