Logo

२०८३, आश्विन १०गते


images
images

देवदहमा एमालेको किल्ला भत्काउदै कांग्रेस, वडा नम्बर ४ मा कांग्रेसका रेग्मी विजयी

देवदहमा एमालेको किल्ला भत्काउदै कांग्रेस, वडा नम्बर ४ मा कांग्रेसका रेग्मी विजयी

images
  • देवदहमा एमालेको किल्ला भत्काउदै कांग्रेस, वडा नम्बर ४ मा कांग्रेसका रेग्मी विजयी
    images
    images

    देवदह । नेकपा एमालेको किल्ला मानिने देवदह नगरपालिकाको अन्तिम मत परिणाम आएका ४ वटा वडामध्य ३ वटा वडामा नेपाली कांग्रेस विजयी भएको छ।  वडा न १ र ३ मा जीत हात पारेको काङ्ग्रेस वडा न ४ मा पनि विजयी भएको हो ।  

    images
    images
    images

    निर्वाचन कार्यालयबाट प्र्राप्त जानकारी अनुसार कांग्रेसका उम्मेदवार दमननाथ रेग्मीले १२५४   मत सहित निकटम प्रतिद्वंधी नेकपा एमालेका दीपक चापागाईंलाई   पराजित गरेका छन्।  पराजित चापागाईंले ११५३  मत प्राप्त गरेका छन्। यसरी १०१ मतान्तरले एमालेले गत निर्वाचनमा जितेको अर्को एक वडा गुमाएको छ। 

    images
    images
    images

    यद्यपि उक्त वडामा कांग्रेसको प्यानल नै विजय भएको छैन। खुल्ला सदस्यमा कांग्रेसका तुल प्रसाद चौधरी विजय भएका छ्न भने अर्का खुल्ला सदस्यमा एमालेका मन बहादुर थारूले जीत हासिल गरेका छन्। महिला सदस्यमा एमालेकै  शान्ता भट्टराई  विजयी भएको छन् भने दलित महिला सदस्यमा पनि एमाले कल्पना हमालले जीत हासील गरेकी छन्। 
     

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।