Logo

२०८३, आश्विन १०गते


images
images

देवदह १० मा कांग्रेस-माओवादी गठबन्धनका यकु सुनारको प्यानल विजयी

देवदह १० मा कांग्रेस-माओवादी गठबन्धनका यकु सुनारको प्यानल विजयी

images
  • देवदह १० मा कांग्रेस-माओवादी गठबन्धनका यकु सुनारको प्यानल विजयी
    images
    images

    देवदह । देवदह १० मा नेपाली कांग्रेसका यकु सुनारको प्यानल विजयी भएको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनले एमालेका मन बहादुर कनौजेको प्यानललाई पराजित गर्दै जीत हासील गरेको हो ।

    images
    images
    images

    वडाध्यक्षमा यकु सुनार २१५६ मत सहित  विजयी भएका हुन । उनका निकटतम प्रतिस्पर्धी कनौजेले १७८० मत प्राप्त गरेका छन् ।

    images
    images
    images

    खुल्ला, महिला र दलित महिला सदस्यमा पनि कांग्रेस र माओवादीको गठबन्धनले जीत हासील गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • # यकु सुनार
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।