Logo

२०८३, श्रावण ३०गते


images
images

देवदह ५ मा युवा नेता गणेश डुम्रे नेतृत्वको एमाले प्यानल विजयी

देवदह ५ मा युवा नेता गणेश डुम्रे नेतृत्वको एमाले प्यानल विजयी

images
  • देवदह ५ मा युवा नेता गणेश डुम्रे नेतृत्वको एमाले प्यानल विजयी
    images
    images

    देवदह ।  देवदह नगरपालिका वडा नं. ५ मा नेकपा एमाले विजयी भएको छ । वडाध्यक्षमा एमाले उम्मेदवार गणेश डुम्रे सहितको प्यानल नै विजयी भएको हो। अध्यक्षमा डुम्रेले १३८९ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली काङ्ग्रेस केशव पराजुलीले १०४९ मत प्राप्त गरेका छन् । 

    images
    images
    images

    अध्यक्षमा खरायो चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका र पछी माओवादी केन्द्रले समर्थन गरेका  बम बहादुर श्रीसले ४७४ मत प्राप्त गरेका छ्न । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार झगरीलाल मरासिनीले ४३६ मत प्राप्त गरेका छन् भने पुतली चुनाव चिन्ह लिएर अध्यक्षको स्वतन्त्र उम्मेदवार बनेका तोलराज विकले १२३ मत प्राप्त गरेका छन् । 

    images
    images
    images

    निर्वाचित भएका महिला सदस्य बिमला देवि दर्लामीले १६३१ मत, दलित महिला सदस्य संगीता विकले १५६७ मत र खुल्ला सदस्यद्वय सावित्रा पौडेलले १४९८ र  होमनाथ भट्टराईले १५०७ मत प्राप्त गरेका छन् ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।