Logo

२०८३, श्रावण ३०गते


images
images

रास्वपा महाधिवेसन

रास्वपाका निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई प्रमाणपत्र वितरण

रास्वपाका निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई प्रमाणपत्र वितरण

images
  • रास्वपाका निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यलाई प्रमाणपत्र वितरण
    images
    images

    काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेसनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको शपथ ग्रहण भएको छ  । पार्टी केन्द्रिय कार्यालय बनस्थलीमा शपथ कार्यक्रम भएको हो ।

    images
    images
    images

    शपथपछि सभापति रवि लामिछानेले निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई प्रमाणपत्र वितरण गरेका छन् ।

    images
    images
    images

    चितवनमा सम्पन्न महाधिवेशनले सभापति, दुई उपसभापति, एक महामन्त्री, तीन सहमहामन्त्रीसहित ९९ केन्द्रीय सदस्य निर्वाचित गरेको थियो । १५८ सदस्यीय रास्वपाको केन्द्रीय समितिमा अब सभापति रवि लामिछानेले ५१ सदस्य मनोनित गर्ने छन् भने सात प्रदेशका सभापति केन्द्रीय सदस्य हुने व्यवस्था रहेको छ ।

    images
    images
    images

    त्यस्तै सभापति लामिछानेले विधान अनुसार पदाधिकारीमा एक उपसभापति, एक महामन्त्री, २ सहमहामन्त्री, कोषाध्यक्ष, २ सहकोषाध्यक्ष, प्रवक्ता र ३ सहप्रवक्ता मनोनित गर्ने छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रास्वपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।