Logo

२०८३, श्रावण ३०गते


images
images

मतदाता भेट्न टोलटोलमा पुगे जयपृथ्वी नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधि

मतदाता भेट्न टोलटोलमा पुगे जयपृथ्वी नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधि

images
  • मतदाता भेट्न टोलटोलमा पुगे जयपृथ्वी नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधि
    images
    images

    रमेश बहादुर सिह,  बझाङ । स्थानीय तहको निर्वाचन -२०७९ बाट बझाङको जयपृथ्वी नगरपालिकामा निर्वाचित जनप्रतिनिधि मतदातासँग भेटघाट कार्यक्रम सुरु गरेका छन् । नगरपालिका मेयर चेतराज बजाल र उप मेयर रतन बहादुर सिह  लगायतका जनप्रतिनिधिले जयपृथ्वी नगरपालिकामा मतदातासँग भेटघाट गरेका छन् ।

    images
    images
    images

    शुक्रबार शपथ ग्रहण गरेपछि आजबाट मतदातालाई भेटघाटको कार्यक्रम सुरु गरेको मेयर बजालले
    बताए । आज वडा नम्वर १ को भण्डार  चुरी हुदै चौका बाट साबिका सबै वडा लगायतका स्थानमा गएर मतदाताहरुसँग भेटघाट गरेको मेयर  चेतराज बजालले बताए ।भेटका क्रममा मेयरले निर्वाचित भई सकेपछि आफू पार्टीको नभएर समग्र जयपृथ्वी नगरपालिकाको जनताको प्रतिनिधि भएकाले सबैलाई समान दृष्टिकोणले हेर्ने दाबी गरे जयपृथ्वीकोविकासमा यो र त्यो पार्टी नभनेर गुणस्तरीय विकासका लागि काम गर्ने छ,’ उनले भने, जयपृथ्वी नगरपालिका को १न वडा  नगरकै  विकट बस्ती भएकाले विकासमा पछाडि परेको छ। स्थानीय सरकार भएपछि जयपूथ्वीको अबको पाँच वर्षमा जयपृथ्वी नगरपालिकालाई नमुना नगरपालिका  बनाउन आफ्नो टिम लाग्नेछ ।’

    images
    images
    images

    पाँच वर्षमा जनताको मतदानलाई नबिर्सेर समृद्ध नगर बनाउन लागि पर्नेमा उनले जोड दिए । सबै जनताले आफूलाई विश्वास गरेर फेरि निर्वाचित गराएकाले सबको भावना अनुसार काम गर्ने उनको भनाई छ ।जयपूथ्बी नगरपालिकामा शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी रोजगारका विषयलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने  आपनो पहिलो योजना रहेको छ

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जयपृथ्वी नगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।