Logo

२०८३, श्रावण ३०गते


images
images

जयपृथ्वी नगरपालिकाले जीप दुर्घटनाका घाइतेको उपचारका लागि  तिन लाख दिने

जयपृथ्वी नगरपालिकाले जीप दुर्घटनाका घाइतेको उपचारका लागि  तिन लाख दिने

images
  • जयपृथ्वी नगरपालिकाले जीप दुर्घटनाका घाइतेको उपचारका लागि  तिन लाख दिने
    images
    images

    रमेश बहादुर सिंह, बझाङ । बझाङ जिल्लाको जयपृथ्वी नगरपालिकाले जीप दुर्घटनाका घाइतेलाई उपचारका लागि खर्च स्वरूप तिन लाख उपलब्ध गराउने भएको छ ।

    images
    images
    images

    मष्टा गाउँपालिका–१ तुफानडाँडामा आज दिउँसो जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् । जयपूथ्बी नगरपालिका नगर प्रमुख चेजराज बजालले घाइतेको उपचार खर्चका लागि नगरपालिका बाट रु तिनलाख उपलब्ध गराउने जानकारी दिए ।

    images
    images
    images

    सदरमुकाम चैनपुर नजिकै रहेको डुङ्ग्री बजारदेखि मष्टा गाउँपालिका–२ खेतकोट जाँदै गरेको सु प प्र ०१–००१ च ११७ नम्बरको जीप मष्टा गाउँपालिकाको तुफानडाँडामा दुर्घटना भएको थियो । प्रहरीका अनुसार जीप सडकदेखि करिब दुई सय मिटर तल खसेको थियो ।

    images
    images
    images

    यसैबीच बझाङको मष्टा गाउँपालिकामा हिजो भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । घाइतेहरुको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको    प्रहरीले जनाएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जयपृथ्वी नगरपालिका
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।