Logo

२०८३, श्रावण ३०गते


images
images

रणनीतिक याेजना निर्माण कार्यशाला सम्पन्न 

रणनीतिक याेजना निर्माण कार्यशाला सम्पन्न 

images
  • रणनीतिक याेजना निर्माण कार्यशाला सम्पन्न 
    images
    images

    बुटवल । बुटवल उपमहानगरपालिका कार्यक्षेत्र रहेकाे सशक्त बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ३ दिने रणनीतिक याेजना निर्माण कार्यशाला कार्यक्रम सम्पन्न गरेकाे छ।

    images
    images
    images

    वाणगंगा ३, राजापानी कपिलवस्तुकाे रिसाेर्ट '३एस' मा सम्पन्न कार्यक्रममा सञ्चालक समिति,लेखा सुपरिवेक्षण समिति,सल्लाहकार समिति,विभिन्न उपसमिति र कर्मचारीहरु गरि ३१ जनाकाे सहभागीता रहेकाे थियाे।

    images
    images
    images

    २०७९ असार ९ देखि शुरु भएकाे कार्यक्रम असार १२ गते समापन भएकाे थियाे।

    images
    images
    images

    कार्यक्रममा सहजीकरण रुपन्देही जिल्ला सहकारी संघका काेषाध्यक्ष तथा जिवीका बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष दामाेदर पंगेनीले गरेका थिए ।

    सहभागी सबै सदस्यहरुले विभिन्न समूह बनाई व्यापक छलफल गरि,सहकारी स्थापना भएदेखि हालसम्म र अब ३ बर्षभित्र यस सहकारी संस्थालाई सक्षम, दिगाे, प्रतिस्पधी,भरपर्दो बनाउन सबै सदस्यहरु कटिबद्ध रहने छन।

    संस्थाका अध्यक्ष कृष्ण चाैहान क्षेत्रीले यस्ता रणनीतिक याेजना पश्चात् सहकारी अझै द्रुतगतिमा अघि बढ्ने छ,यसकाे प्रत्यक्ष लाभ यस सहकारीका सबै सदस्यहरुले प्राप्त गर्ने बताए ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।