Logo

२०८३, आश्विन ११गते


images
images

जनप्रतिनिधिले धान रोपेर देवदहमा १९औं राष्ट्रिय धान दिवस मनाईयो

जनप्रतिनिधिले धान रोपेर देवदहमा १९औं राष्ट्रिय धान दिवस मनाईयो

images
  • जनप्रतिनिधिले धान रोपेर देवदहमा १९औं राष्ट्रिय धान दिवस मनाईयो
    images
    images

    देवदह । देवदहमा १९औं राष्ट्रिय धान दिवस मनाइएको छ । देवदह नगरपालिकाको कृषि शाखा र निर्माण बहुउद्धेश्यीय सहकारी संस्थाको समन्वयमा बुधबार धान दिवस मनाईएको हो ।

    images
    images
    images

    सो  अवसरमा नगर प्रमुख ध्रुब प्रसाद खरेल, उपप्रमुख विद्यालक्ष्मी गुरुङ, वडाका जनप्रतिनिधिहरू, नगरपालिकाका कर्मचारी तथा निर्माण बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष मोतिलाल ढकाल, व्यवस्थापक सुशिला भण्डारी लगायत सहकारीका शेयर सदस्यहरूले धान रोपेर असार १५ मनाएका थिए ।

    images
    images
    images

    साथै असार १५ को दिनमा खाईने दहि चिउरा समेत खाईएको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।