Logo

२०८३, श्रावण ३०गते


images
images

महाधिवेशन भएको ८ महिनापछि मिल्यो प्रेस सेन्टरमा पदाधिकारी बाँडफाँड

महाधिवेशन भएको ८ महिनापछि मिल्यो प्रेस सेन्टरमा पदाधिकारी बाँडफाँड

images
  • महाधिवेशन भएको ८ महिनापछि मिल्यो प्रेस सेन्टरमा पदाधिकारी बाँडफाँड
    images
    images

    काठमाडौं । महाधिवेशन भएको ८ महिनापछि प्रेस सेन्टर नेपालले पदाधिकारीको टुंगो लगाएको छ । शुक्रबार र शनिबार काठमाडौंमा सम्पन्न सेन्टरको केन्द्रिय समितिको बैठकले पदाधिकारीको टुंगो लगाएको हो ।

    images
    images
    images

    यसअघि २०७८ मंसिर १८ र १९ गते चितवनमा आयोजित प्रेस सेन्टरको १४ औं महाधिवेशनले अध्यक्षमा विष्णु सापकोटालाई चयन गरे पनि अन्य पदाधिकारीको टुंगो लागेको थिएन ।

    images
    images
    images

    निकै रस्साकस्सीविच सम्पन्न बैठकले ६१ सदस्यीय पदाधिकारी टुंगो लगाएको सेन्टरले जनाएको छ ।

    images
    images
    images

    जस अनुसार संगठनको वरिष्ठ उपाध्यक्षमा कमल गिरी, महासचिवमा सन्तोष पौडेल, कोषाध्यक्षमा डिल्ली मल्ल र सहकोषाध्यक्षमा बुद्ध लोप्चन चयन भएका छन् । सेन्टरले १९ उपाध्यक्ष, १० जना उपमहासचिव तथा २७  सचिव  चयन गरेको छ ।

    हेर्नुहोस् पदाधिकारीको सुची received_1056716545233135.jpeg received_2137845613061522.jpeg

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # प्रेस सेन्टर नेपाल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।