Logo

२०८३, आश्विन १०गते


images
images

पुन भुकम्प महसुस

लमजुङ केन्द्रबिन्दु भएर फेरि गयो भुकम्प

लमजुङ केन्द्रबिन्दु भएर फेरि गयो भुकम्प

images
  • लमजुङ केन्द्रबिन्दु भएर फेरि गयो भुकम्प
    images
    images

     

    images
    images
    images

    लमजुङ  आज बिहान ५ बजेर ४३ मिनेटमा ५.८ म्याग्निच्युडको भूकम्प गएको ३ घण्टा पछि पुनः उक्त ठाउँलाई नै केन्द्रबिन्दु बनाएर फेरि ८ बजेर २७ मिनेटमा ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ।

    images
    images
    images

    भूकम्पको धक्का काठमाडौ ,पोखरा, तनहुँ, गोरखा, चितवन, धादिङ, नुवाकोट  नवलपरासी  रुपन्देही लगायतका क्षेत्रमा पनि महसुश गरिएको छ।

    images
    images
    images

    बिहान गएको भूकम्पले लमजुङमा केही मानिसहरु घाइते छन् भने केही घरहरुमा क्षति पुगेका विवरणहरु प्राप्त भएका छन्। 

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # भुकम्प
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।