Logo

२०८३, आश्विन १०गते


images
images

एमाले देवदह-५ का वडा सचिव पोखरेलद्वारा पार्टी परित्याग

एमाले देवदह-५ का वडा सचिव पोखरेलद्वारा पार्टी परित्याग

images
  • एमाले देवदह-५ का वडा सचिव पोखरेलद्वारा पार्टी परित्याग
    images
    images

    देवदह । नेपाल कम्युनिस्ट पार्टी (एमाले) देवदह वडा नं. ५  का सचिव रमेश कुमार पोखरेलले पार्टी परित्याग गरेका छन् । बुधबार साँझपख सामाजिक संजालमा लेख्दै सचिव पोखरेलले पार्टीको जिम्मेवारी र सदस्यता समेत परित्याग गरेको घोंषणा गरेका हुन् ।  

    images
    images
    images

    लामो समय संचारकर्मी समेत रहेर विभिन्न संचारमाध्यममा काम गरेका पोखरेल २०७८ सालको कार्तिकमा सम्पन्न पार्टीको वडा अधिवेशनबाट वडा सचिवमा चयन भएका थिए । सामाजिक संजाल र भौतिक छलफलका फोरमहरूमा समेत युवा नेतृत्व र वैकल्पिक राजनीतिको विषयमा आफ्नो मत राख्दै आएका पोखरेलले आफू स्थानीय तहको निर्वाचन पछि पार्टीका कुनै पनि कार्यक्रमा सहभागी नभएको र सहर्ष पार्टी परित्याग गरेको घोँषणा गरेका छन् ।

    images
    images
    images

    पोखरेलले केहीदिन अघि पार्टी नगर अध्यक्ष टिकाराम चापागाईंको पार्टी परित्याग घोंषणाको पत्रकार सम्मेलनको संचालन समेत गरेका थिए । 20220928_203808.jpg

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।