Logo

२०८३, श्रावण ३०गते


images
images

रोल्पामा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १२ यात्रु घाइते

रोल्पामा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १२ यात्रु घाइते

images
  • रोल्पामा जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु, १२ यात्रु घाइते
    images
    images

    रोल्पा । रोल्पाको सुलिचौरमा बुधबार लु. १ ज ३२३४ नम्बरको जीप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको । दुर्घटनामा १२ यात्रु घाइते भएका छन् ।

    images
    images
    images

    प्रहरीका अनुसार लिवाङ-भालुवाङ सडकखण्ड अन्तर्गत सुनिलस्मृति गाउँपालिका-४ सेवाकेन्द्रबाट गजुलतर्फ जाँदै गरेको जीप सडकबाट १०० मिटर तल खसेको थियो ।

    images
    images
    images

    दुर्घटनामा परी दाङ घोराही उपमहानगरपालिका- ६ का ५८ वर्षका विष्णु रिजाल, ६० वर्षका नारायण रिजाल तथा रोल्पा नगरपालिका-३ की ५० वर्षकी फाम्सी केसीको मृत्यु भएको जिप्रका रोल्पाले जनाएको छ ।

    images
    images
    images

    दुर्घटनामा १० जना घाइते भएकामध्ये ७ जनालाई थप उपचारका लागि बाँकेको कोहलपुर मेडिकल कलेज पठाइएको प्रहरीले जानकारी दिएको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # जीप दुर्घटना
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।