Logo

२०८३, श्रावण २७गते


images
images

महामारीमा मानवीयता गुमाउँदै समाज

देवदहमा एक बृद्ध मृत अवस्थामा भेटिए, भोक र गर्मीले मृत्यु भएको आशंका

देवदहमा एक बृद्ध मृत अवस्थामा भेटिए, भोक र गर्मीले मृत्यु भएको आशंका

images
  • सेतोमसी सहकर्मी
  • देवदहमा एक बृद्ध मृत अवस्थामा भेटिए, भोक र गर्मीले मृत्यु भएको आशंका
    images
    images

    रेशम अधिकारी, देवदह । देवदहमा एक पुरुषको शव फेला परेको छ ।  देवदह - खैरेनी चोक नजिकै  करिब ५५ वर्षीय पुरुषको शव मंङ्गलवार बिहान फेला परेको हो ।

    images
    images
    images

    पातलो शरिर, कालो वर्णको, हलुका दाह्री पालेको,   ब्यक्तिको शव फेला परेको तर तत्काल नामथर र ठेगाना नखुलेको देवदह प्रहरीले जनाएको छ । यद्यपि उनको बुटवल मजवार घर भएको आशंका गरिएको छ ।

    images
    images
    images

    उनलाई देवदह क्षेत्रमा केही दिनदेखि लौरी टेकेर हिडिरहेका अवस्थाम देखिरहेको  स्थानीयले बताएका छन् । एक स्थानीयले भोक र  गर्मीको कारण उनको मृत्यु भएको हुनसक्ने सेतोमसीलाई बताए  ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • # कोरोना भाइरस
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।