Logo

२०८३, श्रावण ३०गते


images
images

चितवन–२ मा छिटो उपनिर्वाचन गर्न रास्वपाको माग

चितवन–२ मा छिटो उपनिर्वाचन गर्न रास्वपाको माग

images
  • चितवन–२ मा छिटो उपनिर्वाचन गर्न रास्वपाको माग
    images
    images

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवन–२ मा छिटो उपनिर्वाचन गर्न माग गरेको छ । शनिबार राति बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठकले उपनिर्वाचन छिटो भन्दा छिटो गर्न माग गरेको हो । 

    images
    images
    images

    ‘उपनिर्वाचन समयमा हुनुपर्छ भन्ने हाम्रो माग हो’, एक नेताले भने, ‘त्यो चाँडो हुनुपर्ने पार्टीको चाहना छ ।’  उपनिर्वाचनमा पार्टी कसरी सहभागी हुने भन्ने कुरा पनि बैठकमा भएको उनको भनाइ छ । 

    images
    images
    images

     

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।