Logo

२०८३, श्रावण ३०गते


images
images

गठबन्धन नगरी उपनिर्वाचन लड्ने रास्वपाको निर्णय

गठबन्धन नगरी उपनिर्वाचन लड्ने रास्वपाको निर्णय

images
  • गठबन्धन नगरी उपनिर्वाचन लड्ने रास्वपाको निर्णय
    images
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १० गते हुने उपनिर्वाचनमा गठबन्धन नगरी चुनाव लड्ने निर्णय गरेको छ । शुक्रबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो । 

    images
    images
    images

    बैठकले उपनिर्वाचनका  लागि प्रारम्भिक निर्वाचन प्रक्रिया सुरु गर्ने र ३ वटै क्षेत्रमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णय समेत गरेको छ । निर्वाचन परिचालन समितिका लागि तनहुँमा सहमहामन्त्री कबिन्द्र बुर्लाकोटी, चितवनमा उपसभापति डोलप्रसाद अर्याल, बारामा गणेश कार्कीलाई संयोजक तोकिएको छ ।  

    images
    images
    images

    बैठकले विभिन्न केन्द्रीय विभागहरूमा सदस्य समेत मनोनयन गरिएको बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रास्वपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।