Logo

२०८३, श्रावण ३०गते


images
images

रास्वपा केन्द्रीय समिति बैठक जारी

रास्वपा केन्द्रीय समिति बैठक जारी

images
  • रास्वपा केन्द्रीय समिति बैठक जारी
    images
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक भर्खरै सुरु भएको छ । पार्टी कार्यालय बसुन्धारामा केन्द्रीय समिति बैठक सुरु भएको हो । 

    images
    images
    images

    बैठकले सरकारमा जाने/नजाने विषयमा निर्णय गर्ने केन्द्रीय सदस्य गणेश कार्कीले बताए । यसअघि बसेको केन्द्रीय समिति बैठकले आज निर्णय गर्नेगरी भाका सारेको थियो । शुक्रबार सबैको सुझाव लिएर सरकारका विषयमा निर्णय लिने तयारी गरिएको छ ।

    images
    images
    images
     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # रास्वपा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।