Logo

२०८३, श्रावण ३१गते


images
images

राहत बाँड्न हेलिकप्टरबाट हेलम्बु पुगे राजेश हमाल

राहत बाँड्न हेलिकप्टरबाट हेलम्बु पुगे राजेश हमाल

images
  • राहत बाँड्न हेलिकप्टरबाट हेलम्बु पुगे राजेश हमाल
    images
    images

     काठमाडौं । बाढीबाट प्रभावित सिन्धुपाल्चोकको हेलम्बु र पाँचपोखरीका स्थानीयलाई अभिनेता राजेश हमालले राहत वितरण गरेका छन् । हेलिकप्टरबाट हेलम्बु पुगेका उनले स्थानीयलाई खानेकुरा तथा लुगाफाटो पनि प्रदान गरे।

    images
    images
    images

    कतिपयलाइ उनले बिजुली चार्जर लगायतका सामग्री वितरण गरेका छन् । यस अघि सिन्धुपाल्चोकको मेलम्चीसहित हेलम्बुका बाढी प्रभावितहरुलाई श्वेता खड्का, आँचल शर्मा , मिलन चाम्स, पुजा शर्मा लगायत कलाकारहरुले राहत विरतण गरेका थिएन् । 

    images
    images
    images

     

    images
    images
    images

     

     

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।