देवदह । देवदह - ७ शीतलनगरमा अवस्थित सगरमाथा आवासीय माध्यमिक विद्यालय अप्टिमिस्ट क्लब अफ सगरमाथाको आयोजनामा विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ
रूपन्देही । रूपन्देहीकाे सियारी-६, लक्ष्मणगञ्जस्थित दुर्गा शैक्षिक गृहले पालिका र जिल्लास्तरका अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्ट नतिजा हासिल विद्यालयले दावी गरेको छ ।