Logo

२०८३, श्रावण ३०गते


images
images

सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता

सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता

images
  • सगरमाथामा हाजिरीजवाफ प्रतियोगिता
    images
    images

    देवदह । देवदह - ७ शीतलनगरमा अवस्थित सगरमाथा आवासीय माध्यमिक विद्यालय अप्टिमिस्ट क्लब अफ सगरमाथाको आयोजनामा विद्यालयमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

    images
    images
    images

    छनोट चरणबाट उत्कृष्ट ५ टिमलाई सहभागी गराइ प्रतिस्पर्धा  गराइएको प्रतियोगितामा ग्रिन हाउसका आर्दस भण्डारी, सन्देश भट्टराई र डेविड नेपाली प्रथम रेड हाउसका दुर्गेश भुसाल, क्षितिज भट्टराई र कविन आले द्धितिय र एल्लो हाउसका अनुज गिरी, एलिसा थापा र वसन्त थापाले तृतीय स्थान हासिल गरेका छन् ।

    images
    images
    images

    विद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम अप्टीमिष्ट क्लबका अध्यक्ष नेत्र भुसालको अध्यक्षता र सचिव अंकुर पोख्रेलको सञ्चालनमा सम्पन्न भयो । कार्यक्रममा शिक्षक अजय थापाले प्रविधिक सहयोग गर्नुभएको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सगरमाथा मा.वि.
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।