काठमाडौँ | सुकुम्बासी बस्तीमा तमासा गरिएको भन्ने टिप्पणी गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई काठमाडौँ महानगरका मेयर बालेन्द्र साह बालेनले जवाफ
सुनवल । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले वडाबाटै योजना सम्झौता गर्न थालेको छ । नगर सभाबाट विनियोजन भएका नगरस्तरीय योजना र वडाबाट छनोट भएका वडास्तरीय योजनाको सम्झौता सम्बन्धित वडाबाटै गर्न थालिएको नगर प्रमुख बिमला अर्यालले बताईंन।
वडामा नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, योजना शाखाका कर्मचारी सहितको टोली पुगेर सम्बन्धित वडाध्यक्ष, सचिव तथा छनोट भएका योजनाका उपभोक्ता समितिका पदाधिकारीका बीच कार्य सम्झौता गर्ने काम भईरहेको पालिकाले जनाएकोछ ।
वडाबाटै सम्झौता गर्दा काम समयमै र छिटो छरितो सम्पन्न गर्न सकिने, उपभोक्ता समितिलाई सहज हुने,