Logo

२०८३, श्रावण ३०गते


images
images

सांसद पदबाट राजीनामा दिएका रावलको कमल थापाले गरे उच्च प्रशंसा

सांसद पदबाट राजीनामा दिएका रावलको कमल थापाले गरे उच्च प्रशंसा

images
  • सांसद पदबाट राजीनामा दिएका रावलको कमल थापाले गरे उच्च प्रशंसा
    फाइल फोटो
    images
    images

    काठमाडौं, ३ साउन । राप्रपाका अध्यक्ष कमल थापाले एमाले उपाध्यक्ष भीम रावलले सांसद पदबाट राजीनामा दिएको विषयमा टिप्पणी गर्दै रावलले उच्च राजनीतिक संस्कार र नैतिकताको प्रदर्शन गरेको बताएका छन् । 

    images
    images
    images

    रावलले राजीनामा दिएलगत्तै सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् ।

    images
    images
    images

    उनले लेखेका छन्-विद्यमान विकृत राजनीतिक परिवेशलाई दृष्टिगत गर्दै सांसद पदबाट राजिनामा दिएर रावलले उच्च राजनीतिक संस्कार र नैतिकताको प्रदर्शन गर्नुभएको छ।विगतमा राष्ट्रियता र प्रजातन्त्रको सवालमा डा.रावलको अडान प्रशंसनीय रहेको छ।राजनीतिको शुद्धिकरणमा आगामी दिनमा उहाँका कदमलाई शुभकामना ।” 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कमल थापा
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।