Logo

२०८३, श्रावण ३०गते


images
images

कास्कीमा देउसी भैलो राति ९ बजेसम्म मात्रै, पटका पड्काउन बन्देज

कास्कीमा देउसी भैलो राति ९ बजेसम्म मात्रै, पटका पड्काउन बन्देज

images
  • कास्कीमा देउसी भैलो राति ९ बजेसम्म मात्रै, पटका पड्काउन बन्देज
    images
    images

    राजेश  पराजुली, पोखरा । कास्की जिल्लामा देउसी भैलो कार्यक्रम राति ९ बजेसम्म मात्रै खेल्न पाइने भएको छ ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय कास्कीले जिल्लाभर तिहारको अवसरमा सञ्चालन हुने देउसी भैलोलाई मर्यादित, अनुशासित बनाउन आग्रह गर्दै यस्तो सूचना जारी गरेको हो । 

    images
    images
    images

    सूचनामा उल्लेख छ, ‘कास्कीभर सञ्चालन गरिने देउसी भैलो कार्यक्रमलाई मर्यादित, अनुशासित एवम् सवारी साधन आवागमनमा अवरोध नहुने गरी रातिको ९ बजेसम्म मात्रै सञ्चालन गर्न अनुरोध छ ।’

    images
    images
    images

    साथै, प्रहरीले शुभ दिपावली, तिहार एवं छठ पर्वमा विभिन्न किसिमका पटका, आतसवाजी, लगायत विष्फोटक पदार्थजन्य सामाग्रीको ओसारपसार, बेचविखन तथा नगर्न नगराउनुहुन अनुरोध गरेको छ ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # कास्की
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।