Logo

२०८३, आश्विन १०गते


images
images

देवदह नगरपालिकामा गठन भयो सहकारी संजाल

देवदह नगरपालिकामा गठन भयो सहकारी संजाल

images
  • देवदह नगरपालिकामा गठन भयो सहकारी संजाल
    images
    images

    देवदह ।  देवदह नगरपालिकामा पालिका सहकारी संजाल गठन भएको छ।  

    images
    images
    images

    सोमबार  देवदह नगरपालिका उपप्रमुख  विद्यालक्ष्मी गुरुङ तथा जिल्ला सहकारी संघ  रूपन्देहीका अध्यक्ष भिम प्रसाद तुलाचन लगायतको उपस्थितिमा  ९ सदस्यीय  सहकारी संजाल गठन भएको हो । 

    images
    images
    images

    नवगठित सहकारी संजालको अध्यक्षमा जागेश्वोर पंगेनी, उपाध्यक्षमा मायादेवी सापकोटा, सचिवमा गोविन्द ब. ठडराई, कोषाध्यक्षमा डिल्ली प्र. खनाल चयन भएका छन् भने सदस्यहरूमा शिव प्र. काफ्ले, प्रेमकला ढकाल, सुर्यकान्त रेग्मी, पार्बती न्यौपाने र ज्ञान कुमारी खडाल   चुनिएका छन् । 

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # देवदह
  • # सहकारी संजाल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।