Logo

२०८३, श्रावण ३०गते


images
images

बाबुरामलाई कमल थापाको प्रश्न: खोलामा मान्छेको रगत बगाएको बिर्सनुभयो ?

बाबुरामलाई कमल थापाको प्रश्न: खोलामा मान्छेको रगत बगाएको बिर्सनुभयो ?

images
  • बाबुरामलाई कमल थापाको प्रश्न: खोलामा मान्छेको रगत बगाएको बिर्सनुभयो ?
    images
    images

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले विगतमा मान्छेको रगत बगाएको भन्दै कडा टिप्पणी गरेका छन् ।

    images
    images
    images

    आज डा. भट्टराईले आफ्नो सहपाठीले राखेको भन्दै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले गंगामा दूध बगाएकोलाई व्यङ्ग्य गर्दै ट्वीट गरेपछि थापाले यस्तो टिप्पणी गरेका हुन् ।

    images
    images
    images

    उनले ट्वीटरमा लेखेका छन्,‘योगीले खोलामा दूध बगाउँदा तपाईंको टाउको दुख्छ तर तपाईं आफूले खोलामा मान्छेको रगत बगाको, मान्छेको लास बगाएको, जिउँदै मान्छेलाई नै बगाएको चाहिं बिर्सिनुभयो ?’

    images
    images
    images

    थापाले भट्टराईलाई कडा चेतावनी दिदै आगोसँग नखेल्न चेतावनी दिएका छन् । उनले लेखेका छन्,‘कृपया आगोसँग नखेल्नुहोस् प्रिय सहपाठी बाबुराम र आस्थालाई धर्मसँग तुलना गर्नुहोस् ।’


    Opera Snapshot_2021-07-21_131202_twitter.com.png


    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।