Logo

२०८३, श्रावण ३०गते


images
images

सगरमाथा माविमा अभिभावकलाई दुईदिने उद्घोषण तालिम

सगरमाथा माविमा अभिभावकलाई दुईदिने उद्घोषण तालिम

images
  • सेतोमसी सहकर्मी
  • सगरमाथा माविमा अभिभावकलाई दुईदिने उद्घोषण तालिम
    images
    images

    देवदह । देवदह वडा नं ७ शीतलनगरमा अवस्थित सगरमाथा आवासीय माध्यमिक विद्यालयको अभिभावकका लागि दुई दिने उद्घोषण तालिम दिएको छ । 
     बिहिबारदेखि सुरू भएको तालिमको विद्यालयका प्राचार्य कृष्ण प्रसाद पौडेलले शुक्रबार समापन गरे । 

    images
    images
    images

    तालिम समापनमा बोल्दै विद्यालयका प्राचार्य पौडेलले विद्यार्थीको क्षमता अभिवृद्धिको लागि मात्रै नभएर अभिभावकको समेत नेतृत्व विकासमा योगदान पुर्याउने उद्धेश्यले तालिम आयोजना गरिएको बताए । अहिले शिक्षकभन्दा विद्यार्थीमा राम्रो कार्यक्रम चलाउन सक्ने क्षमता भएकोमा आफू निकै खुसी रहेको उल्लेख गर्दै उनले अभिभावकहरुलाई पनि केही कुरा सिक्न उमेरले छेक्दैन भन्ने कुराको पुष्टि गर्न सगरमाथाले फरक किसिमको कार्यक्रम आयोजना गरेको बताए । 

    images
    images
    images

    ३० जना अभिभावकहरुको सहभागिता रहेको तालिमको सहजीकरण प्रदीप अधिकारी र दिपेश विक्रम मल्लले गरेका थिए ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सगरमाथा मावि
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।