Logo

२०८३, श्रावण ३०गते


images
images

सगरमाथा माविमा कक्षा १२ का विद्यार्थीलाई विदाइ

सगरमाथा माविमा कक्षा १२ का विद्यार्थीलाई विदाइ

images
  • सेतोमसी सहकर्मी
  • सगरमाथा माविमा कक्षा १२ का विद्यार्थीलाई विदाइ
    images
    images

    देवदह । रुपन्देहीको देवदह  ७ मा अवस्थित सगरमाथा आवासीय माध्यमिक विद्यालयले कक्षा १२ को   परिक्षाको तयारीमा रहेको विद्यार्थीहरुलाइ विदाइ गरेको छ । विद्यालयको कक्षा ११ मा अध्यनरत विद्यार्थीद्वारा कक्षा १२ लाई  शुक्रबार एक  कार्यक्रमबीच विदाई गरिएको हो  ।

    images
    images
    images

    कार्यक्रममा बोल्दै विद्यालयका व्यवस्थापन समिति अध्यक्ष डिल्लीराज मरासिनीले विद्यालयबाट उत्पादन भएका विद्यार्थीहरु नेपाल सरकारका धेरै जसो स्थानमा रहेको र  विद्यार्थीहरुले गिनिज बुकमा नाम लेखाउन सफल भएको बताए । 

    images
    images
    images

    सगरमाथा मावि र स्वर्णिम सगरमाथा कलेजका प्राचार्य कृष्ण प्रसाद पौडेलले आफ्नो विद्यालयले अब हुने परिक्षामा १०० प्रतिशत पास गराइ नेपाल टप गराउने लक्ष्य लिएर अघि बढेको बताए।  

    images
    images
    images

    कार्यक्रममा देवदह ईंग्लिश बोर्डिङ स्कुलमा प्राचार्य विष्णु प्रसाद पौडेल, विद्यालयका सह-प्राचार्य प्रदिप अधिकारी , शिक्षक कृष्ण न्यौपाने, बिमल तिवारी,  विद्यार्थीहरू जय भन्डारी, जानुकी चापागाईं लगायतले मन्तव्य राखेका थिए। 

    कार्यक्रम विद्यालयमा भएका अतिरिक्त कार्यक्रममा सहभागी भइ प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाइ सम्मान गरिएको थियो । 

    कक्षा ११ र १२ मा होटल म्यानेजमेन्ट अध्यापन गराउने शिक्षक सरद भण्डारीलाइ उत्कृष्ट शिक्षक (शिक्षक अफ दि  इयर २०८०) समेत सगरमाथाले घोषणा गरेको छ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सगरमाथा मावि
  • सेतोमसी सहकर्मी
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।