Logo

२०८३, श्रावण ३०गते


images
images

सगरमाथा माविमा कक्षा ११ का विद्यार्थीलाई स्वागत

सगरमाथा माविमा कक्षा ११ का विद्यार्थीलाई स्वागत

images
  • सगरमाथा माविमा कक्षा ११ का विद्यार्थीलाई स्वागत
    images
    images

    देवदह । देवदह नगरपालिका वडा नं ७ मा अवस्थित सगरमाथा आवासीय माध्यमिक विद्यालयले कक्षा ११ का विद्यार्थीलाई स्वागत गरेको छ । शुक्रबार एक कार्यक्रमबीच विद्यालयको कक्षा १२ मा अध्ययनरत विद्यार्थीले कक्षा ११ का विद्यार्थीलाई स्वागत गरेका हुन् ।

    images
    images
    images

    स्वागत कार्यक्रममा बोल्ने वक्ताहरूले विद्यालय सिक्ने थलो मात्र नभएर आफूभित्र रहेको कला र क्षमतालाई प्रदर्शन गर्ने स्थान समेत भएको बताए । देवदहको शैक्षिक गुणस्तर उकास्न निजीस्तरबाट संचालित विद्यालयको महत्वपुर्ण भूमिका रहेको उनीहरू भनाइ छ । 

    images
    images
    images

    कार्यक्रममा स्वर्णिम सगरमाथा क्याम्पसका अध्यक्ष ऋषिराम सापकोटा, क्याम्पस प्रमुख कृष्णप्रसाद पौडेल, क्याम्पसका पुर्व अध्यक्ष हिराबहादुर खत्री, विद्यालय व्यवस्थापन समिति अध्यक्ष डिल्लीराज मरासिनी, देवदह बोर्डिंङ्गका प्राचार्य विष्णु प्रसाद पौडेल, देवदह प्रहरी चौकीका प्रमुख एक्का बहादुर नेपाली लगायतको उपस्थिति रहेको थियो ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # सगरमाथा मावि
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।