Logo

२०८३, श्रावण ३१गते


images
images

पोखरा उद्योग वाणिज्य संघको ३५औँ महाधिवेशन आजदेखि

पोखरा उद्योग वाणिज्य संघको ३५औँ महाधिवेशन आजदेखि

images
  • पोखरा उद्योग वाणिज्य संघको ३५औँ महाधिवेशन आजदेखि
    images
    images

    राजेश पराजुली, पोखरा । पोखरा उद्योग वाणिज्य संघको ३५औँ महाधिवेशन आजदेखि सुरु हुँदैछ । उद्घाटनसहित बन्दसत्र आजै सकिने कार्यक्रम छ ।

    images
    images
    images

    कार्यक्रमको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले गर्ने महासचिव बलराम आचार्यले जानकारी दिए ।

    images
    images
    images

    संघ पोखराको सबैभन्दा जेठो संस्था हो । संघको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान हुँदैछ ।

    images
    images
    images

    नयाँ नेतृत्वका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्की र पूर्वमहासचिव अर्जुन पोखरेल चुनावी मैदानमा छन् ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।