Logo

२०८३, श्रावण ३१गते


images
images

पोखरा उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डल हङकङ प्रस्थान

पोखरा उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डल हङकङ प्रस्थान

images
  • पोखरा उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डल हङकङ प्रस्थान
    images
    images

    राजेश  पराजुली, पोखरा । पोखरा उद्योग वाणिज्य संघको प्रतिनिधिमण्डल हङकङ प्रस्थान गरेको छ ।नेपाल च्याम्बर अफ कमर्स हङकङको निमन्त्रणामा अध्यक्ष पवनकुमार प्रजापतिसहित उद्योग उपाध्यक्ष देवेन्द्र केसी,उपमहासचिव शोभा गौतम कार्यसमितिका सदस्यहरु सुदीप प्रधानाङ्ग,भीम गौतम,सुदीप ओझा,जीवनप्रकाश श्रेष्ठ,सौगात थापा,लेखनाथ सुवेदी र लीलाधर चपाईं रहेका छन् ।

    images
    images
    images


     अध्यक्ष प्रजापति बिहीबार आयोजना हुने च्याम्बर अफ कमर्स हङकङको १६औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा विशेष अतिथि रहेनेछन् । यसका साथै गैरआवासीय नेपाली संघ तथा हङकङ पोखरा सम्पर्क समाजले आयोजना गर्ने कार्यक्रममा उनी प्रतिनिधिमण्डलको सहभागिता रहनेछ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।