Logo

२०८३, श्रावण ३०गते


images
images

उद्योग व्यापार संघको अधिवेशन उद्घाटन गर्न शनिवार मुख्यमन्त्री देवदह जाँदै

उद्योग व्यापार संघको अधिवेशन उद्घाटन गर्न शनिवार मुख्यमन्त्री देवदह जाँदै

images
  • उद्योग व्यापार संघको अधिवेशन उद्घाटन गर्न शनिवार मुख्यमन्त्री देवदह जाँदै
    images
    images

    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी शनिवार देवदह  जाने भएका छन् । उद्योग  व्यापार संघ देवदहको तेस्रो अधिवेशनको उद्घाटन गर्न मुख्यमन्त्री केसी देवदह जान लागेका हुन् ।

    देवदह व्यापार संघको तेस्रो अधिवेशन शनिबार हुन लागेको र उक्त अधिवेशनको उद्घाटन मुख्यमन्त्री केसीबाट गरिने संघका प्रेस सल्लाहकार टंक सुनारले बताए  ।

    २०७५ सालमा स्थापित उद्योग व्यापार संघ देवदहले देवदहका उद्योगी तथा ब्यापारीहरूको साझा संस्थाको रुपमा आफ्ना गतिविधि गर्दै आएको छ ।

    अधिवेशनले संघको नयाँ नेतृत्व चयन लगायतका निर्णय गर्ने छ ।

    images
    images
    images

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।