Logo

२०८३, श्रावण ३०गते


images
images

एनपिएलको मुख्य प्रायोजक सिद्धार्थ बैंक

एनपिएलको मुख्य प्रायोजक सिद्धार्थ बैंक

images
  • एनपिएलको मुख्य प्रायोजक सिद्धार्थ बैंक
    images
    images

    काठमाडौं । यसै महिना सुरु हुने नेपाल प्रिमियर लिग (एनपिएल) लाई सिद्धार्थ बैंकले मुख्य प्रायोजन गरेको छ।

    images
    images
    images

    नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रवार पत्रकार सम्मेलन गर्दै सिद्धार्थ बैंकलर एनपिएलको मुख्य प्रायोजक गर्ने जानकारी दियो छ।

    images
    images
    images

    एनपिएलको नाम अब सिद्धार्थ बैंक एनपिएल रहनेछ। क्यानका सचिव पारस खड्काले सिद्धार्थ बैंक ५ वर्षका लागि एनपिएलको मुख्य प्रायोजक रहने जानकारी दिए।

    images
    images
    images

    क्यानका सचिवले खड्काले सम्झौता रकम नखुलाएपनि नेपाली खेलकुदमा कीर्तिमानी रकम भएको बताए।
    सिद्धार्थ बैंकका अध्यक्ष मनोजकुमार केडियाले सहकार्य गर्ने अवसर दिएकोमा क्यानलाई धन्यवाद। उनले ५ वर्षपछि पनि यो सहकार्य जारी रहने प्रतिवद्धता व्यक्त गरे ।

    एनपिएलको स्टार स्पोर्टसले प्रत्यक्ष प्रसारण गर्ने

    स्टार स्पोर्टसले सिद्धार्थ बैंक एनपिएलको प्रत्यक्ष प्रसारण गर्ने भएको छ।

    क्यानले सोही पत्रकार सम्मेलनमा एनपिएल स्टार स्पोर्टसले प्रत्यक्ष प्रसारण गर्ने जानकारी गराइएको छ।

    क्यानको आयोजना र ८ टोलीको सहभागितामा मंसिर १५ गते पुस ६ गतेसम्म टियु क्रिकेट मैदानमा एनपिएल हुनेछ।

    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
    images
  • सम्बन्धित विषय:

  • # एनपिएल
  • images

    Copyright © All right reserved to setomasi.com

    सेतोमसीमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय वा अन्य कुनै पनि माध्यमबाट प्रकाशन वा प्रशारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।